Saturday, March 7, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा कवि नवीन प्राचिनको एकल कविता वाचन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २७, २०८०
in कला साहित्य, समाचार
0
इटहरीमा कवि नवीन प्राचिनको एकल कविता वाचन
96
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कवि नवीन प्राचिनको एकल कविता वाचन भएको छ ।

इटहरीस्थित संगीत साधना प्रतिष्ठानको हलमा आइतबार कवि प्राचिनको एकल कविता वाचन कार्यक्रमको आयोजना राखिएको हो । ११५ औँ लक्ष्मीजयन्तीको अवसर पारेर कविता वाचन राखिएको हो ।

कवि प्राचिनले आधा दर्जन बढी कविता सुनाएका थिए । कार्यक्रममा इटहरीसहित विभिन्न ठाउँबाट आएका प्रतिष्ठित कवि, लेखकहरू सहभागी थिए ।

एकल कविता वाचनअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रतिनिधि कवितासमेत वाचन गरिएको थियो । कविता वाचनअघि कवि मनु मञ्जिलले देवकोटालाई कुनै सरकारले नभइ जनताले महाकविको उपाधि दिएको बताए ।

‘महाकाव्यको भाषालाई कविता मानिन्थ्यो, त्यसबेला । अहिले महाकाव्यको भाषा वाचन गर्दा अनौठो हुन्छ,’ उनले भने, ‘देवकोटाले मुनामदन लेखेपछि उनलाई महाकवि भनियो । महाकविको उपाधि जनताले दिए । कुनै सरकारले होइन ।’

युवराज काफ्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य अशोक चौधरी प्रमुख अतिथि थिए ।

Tags: #साहित्यकवितानवीन प्राचिन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मतगणना स्थलमै रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन
FEATURE BREAKING

मतगणना स्थलमै रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २२, २०८२
0

मोरङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको शुक्रबार निधन भएको छ। मोरङ क्षेत्र नम्बर २ को मतगणना...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २२, २०८२
0

मोरङ : बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित...

कोशीमा ५२ प्रतिशत मत खस्यो, १६ लाख ९८ हजारभन्दा बढी मतदाता सहभागी भएनन्

कोशीमा ५२ प्रतिशत मत खस्यो, १६ लाख ९८ हजारभन्दा बढी मतदाता सहभागी भएनन्

फाल्गुन २१, २०८२
ओली–बालेनको क्षेत्र झापा–५ मा १ लाख ६ हजार मतदान

ओली–बालेनको क्षेत्र झापा–५ मा १ लाख ६ हजार मतदान

फाल्गुन २१, २०८२
सुनसरीमा ६४ प्रतिशत खस्यो मत, ५ लाख ८० हजारमध्ये ३ लाख ६९ हजार बढी

सुनसरीमा ६४ प्रतिशत खस्यो मत, ५ लाख ८० हजारमध्ये ३ लाख ६९ हजार बढी

फाल्गुन २१, २०८२
भोजपुरमा व्यावसायिक कफी खेती

ओखलढुंगाको एक केन्द्रमा स्थानीयको ‘शून्य’ मत, चार जना कर्मचारीले मात्रै मताधिकार प्रयोग गरे

फाल्गुन २१, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मतगणना स्थलमै रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन

मतगणना स्थलमै रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन

फाल्गुन २२, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

फाल्गुन २२, २०८२
कोशीमा ५२ प्रतिशत मत खस्यो, १६ लाख ९८ हजारभन्दा बढी मतदाता सहभागी भएनन्

कोशीमा ५२ प्रतिशत मत खस्यो, १६ लाख ९८ हजारभन्दा बढी मतदाता सहभागी भएनन्

फाल्गुन २१, २०८२
ओली–बालेनको क्षेत्र झापा–५ मा १ लाख ६ हजार मतदान

ओली–बालेनको क्षेत्र झापा–५ मा १ लाख ६ हजार मतदान

फाल्गुन २१, २०८२

लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.