Wednesday, April 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा दुई राउन्ड फायर गरेर ४ सय ६ केजी गाँजासहित दुई पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०८०
in समाचार
0
सुनसरीमा दुई राउन्ड फायर गरेर ४ सय ६ केजी गाँजासहित दुई पक्राउ
114
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित सप्तकोसी नदीको किनारबाट ४ सय ६ केजी लागूऔषध गाँजा लोड भएको बोलेरो गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायर गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा लोड गरी राखेको १३ बोरा गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको उक्त गाँजा ४०६ केजी ९४० ग्राम रहेको बताइएको छ ।

गाँजासहित बोलेरो चालक धरान उपमहानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी ८ का २७ वर्षीय लक्ष्मण राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #पक्राउगाँजाबराहक्षेत्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित
विविध

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

by रासस
बैशाख २, २०८३
0

भोजपुर : यहाँको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीमा निर्भर...

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल
विविध

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

by टाकुरा न्यूज । इटहरी
बैशाख २, २०८३
0

तेह्रथुम : लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल बढेको छ। वैशाख १ गते नयाँ वर्षमा...

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

बैशाख १, २०८३
विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

बैशाख १, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

झापामा ड्युटीबाट फर्किने क्रममा दुर्घटना, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

बैशाख १, २०८३
१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

बैशाख १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

बैशाख २, २०८३
टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३
इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

बैशाख १, २०८३
विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

बैशाख १, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1177 shares
    Share 471 Tweet 294
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    688 shares
    Share 275 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    402 shares
    Share 161 Tweet 101
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    383 shares
    Share 153 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    369 shares
    Share 148 Tweet 92

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.