Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बराहक्षेत्र नगरपालिकाको बजेट – ९३ करोड ९३ लाख

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८१
in विविध, समाचार
0
बराहक्षेत्र नगरपालिकाको बजेट – ९३ करोड ९३ लाख
80
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०८१।०८२ का लागि ९३ करोड ९३ लाख २ हजारको बजेट सार्वजनिक गरेको छ ।

सोमबार नगरपालिकाले १४ औँ नगरसभामार्फत स्वास्थ्य, शिक्षा, कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरपालिकाले आन्तरिक आय ६ करोड ३५ लाख अनुमान गरेको छ । संघीय सरकारबाट आउने सशर्त अनुदान ४५ करोड ४२ लाख र १९ करोड २ लाख वित्तीय समानिकरण अनुदानको आधारमा बजेट तर्जुमा गरिएको छ ।

सङ्घबाट हुने राजस्व वाडफाँडमा १६ करोड ५८ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

यस्तै, समपूरक अनुदान सङ्घबाट १ करोड ५० लाख, प्रदेशबाट सशर्त अनुदान १ करोड ५२ लाख ५३ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड ८३ हजार, समपूरक अनुदान प्रदेशबाट १ करोड ३० लाख, वित्तीय समानिकरण अनुदान प्रदेशबाट १ करोड २२ लाख ६० हजार गरी कुल ९३ लाख ९३ लाख २ हजार आय अनुमान गरेको छ ।

चालु खर्च १५ करोड ५२ लाख, वडा कार्यालय ९पुँजीगत० ७ करोड १५ लाख, पुँजीगत बजेट (नगर तर्फ) १८ करोड ११ लाख ४३ हजार, सशर्त अनुदान (संघं), ४५ करोड ४२ लाख, सशर्त अनुदान (प्रदेश), १ करोड ५२ लाख ५३ हजार, समपूरक अनुदान (प्रदेश), १ करोड ३० लाख, समपूरक अनुदान (संघ), १ करोड ५० लाख, कर्मागत योजना भुक्तानी वडामा समेत गरी कुल ९३ लाख ९३ लाख २ हजार रहेको छ ।

सभामा नगर प्रमुख रमेश कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार भन्ने नारा तय गरिएको छ । बजेटमार्फत कृषि र पर्यटनमा रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य छ । ।

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको लागि सङ्घीय सरकारसँग पहल गरी ५० शैय्या क्षमताको अस्पतालको रूपमा स्तरोन्नति गर्न सङ्घीय सरकारसँग सार्थक पहल गरिने र मधुवन प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ुस्वास्थ्य सेवाको बिस्तार, नगरको जिम्मेवारीु भन्ने नाराका साथ सबै नागरिकमा गुणस्तरीय आधारभूत स्वास्थ्यको सेवा पहुँच सुनिश्चित गर्दै आधारभूत सेवालाई घरदैलोमा पुर्‍याउने पहल गरिने, आर्थिक रूपमा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स र शववाहनको व्यवस्थापन गरिने उल्लेख छ ।

नगरपालिकाबाट सञ्चालित अधुरा तथा क्रमागत आयोजनलाई प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।

Tags: बजेटबजेट भाषणबराहक्षेत्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    888 shares
    Share 355 Tweet 222
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    745 shares
    Share 298 Tweet 186
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    269 shares
    Share 108 Tweet 67

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.