Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

इटहरीमा मुटु रोग विशेषज्ञ डा. माधव विष्टको सेवा, यी कारण हुन सक्छ मुटु समस्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८१
in अन्तर्वार्ता, विविध, समाचार
0
इटहरीमा मुटु रोग विशेषज्ञ डा. माधव विष्टको सेवा, यी कारण हुन सक्छ मुटु समस्या
137
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मुटु रोग विशेषज्ञ डा. माधव विष्टको सेवा इटहरीमा उपलब्ध छ । इटहरीको पश्चिम लाइनमा रहेको मुटु तथा प्रेसर क्लिनिकमा डा. विष्टको सेवा उपलब्ध हुँदै आएको हो ।

विराट मेडिकल कलेजमा मुटु रोगको सेवा उपलब्ध गराउँदै आएका विष्टले इटहरीमासमेत हरेक दिन साँझ ५ बजेपछि सेवा दिदैँ आएका हुन् । इटहरीमा ओपीडी सम्बन्धी सबै सेवा उलपब्ध हुने डा. विष्टले बताए ।

मुटु सम्बन्धी इसीजी, इको, ब्लड जाँचलगायत सबै सुविधा उपलब्ध हुने उनले बताए । डा. विष्टलाई हरेक दिन ५ बजेदेखि ७ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा लिन सकिन्छ ।

खासगरी पछिल्लो समय मुटुका बिरामीहरू बढ्दो रहेकाले बेलैमा जाँच गराउनु उपयुक्त हुने डा. विष्टले बताए । सुगर, प्रेसर, हृदयघात सम्बन्धी समस्या, थाइराइड, किड्नीको रोगी र कोलेस्ट्रोल बढेकाहरूमासमेत मुटु रोग सम्बन्धी समस्या रहने उनले बताए ।

‘भाइरल इन्फेक्सन भयो भने मुटुमा असर पर्छ । मुटुले गर्दा हो कि के कारण समस्या भएको हो भन्ने थाहा पाउन पनि बेलाबेलामा मुटु सम्बन्धी जाँच गराउनुपर्छ,’ उनले भने, ‘छाती दुख्यो भने मानिसहरू मुटु सम्बन्धी विशेषज्ञलाई देखाउँदैनन् । छातीको दुखाइलाई सामान्य रूपमा लिनुहुँदैन ।’

उनले व्यायाम नगर्दासमेत मुटु सम्बन्धी समस्या हुने जनाए । मुटुको समस्या हुँदा छातीको देब्रेतिर, दाहिनेतिर, दाँतसम्म र कानको जरासम्म दुख्ने उनको भनाइ छ । ‘श्वास फेर्न गाह्रो भयो भने मुटु फेल भएको लक्षण हो । धेरै ढुकढुक भयो भने, खुट्टा सुन्नियो भने पनि मुटुको कारण हुन सक्छ,’ डा. विष्टले भने ।

उनका अनुसार मुटु सम्बन्धी समस्या हुँदा राति सुत्न गाह्रो हुने, श्वास फेन गाह्रो हुने, प्रेसरको समस्या हुने, सुगरको मात्रा बढ्ने, कालेष्ट्रोल बढ्नेजस्ता लक्षण देखिन्छन् ।

‘आम मानिसले दबाइ खाँदा जिन्दगीभर खानुपर्छ भन्ने सोच राख्छन् । दबाइ खाएन भने जिन्दगी बाँच्दैन भन्ने चैँ थाहै हुँदैन,’ उनले भने, ‘कतिपय मानिसहरू आँखा नदेखेर जचाउँन जान्छन्, तर त्यो पनि प्रेसरको कारण हुन सक्छ । मुटुको जाँच कम्तीमा एक वर्षमा एकपटक गर्नुपर्छ ।’

उनले इटहरीमा आफूलाई जाँच गराउनसहित परामर्शसमेत लिन सकिने बताए । इटहरीसहित अन्य क्षेत्रका बिरामीलाई सहज होस् भन्ने उदेश्यले आफूले साँझको समयमा इटहरीमा सेवा उपलब्ध गराउँदै आएको उनले जनाए ।

Tags: #स्वास्थ्यमाधव विष्ट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.