त्रिभुवन विश्वविद्यालयको रोकिएको परीक्षा तत्काल सञ्चालन नहुने भएको छ । कोभिड –१९ को सङ्क्रमण तिव्र बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय पनिका०का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी थालेको थियो















Discussion about this post