सुनसरी जिल्लामा कोरोना संक्रमितको कुल संख्या २८१ पुगेको छ । यो संख्या अहिलेसम्म सुनसरीको विभिन्न पालिकाहरुमा मात्र लिइएको स्वाबको परीक्षणको नतिजा हो । जिल्लामा हालसम्म १२ हजार ७ सय ५७ स्वाब परीक्षण भएको छ । त्यसमध्ये २८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये १४० जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन
मोरङ : जलवायु परिवर्तन, सिमसार क्षेत्रको विनाश र मानव अतिक्रमणका कारण सगरमाथा तथा हिमालय पार गरेर नेपाल भित्रिने हिउँदे आगन्तुक (बसाइँसराइ...















Discussion about this post