तरुण दलका क्षेत्रीय सभापति जसबहादुर लिम्बूले ईलाका प्रहरी कार्यालय इटहरीलाई सुरक्षा सामाग्री वितरण गरेका छन् ।
शनिबार ईलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहरालाई उनले सुरक्षा सामाग्री वितरण गरेक हुन् ।
ईलाका इटहरीलाई १ हजार थान मास्क, सेनिटाइजर तथा पन्जा वितरण गरिएको उनले बताए । त्यस्तै, तरहरा प्रहरीलाई ५ सय थान मास्क, सेनिटाइजर र पन्जा वितरण गरिएको लिम्बूले बताए ।















Discussion about this post