गएको २४ घण्टामा सुनसरीमा १९ सहित प्रदेश १ मा आज ८६ जना नया कोरोना संक्रमित थपिएका छन् ।
ती मध्ये मोरंगमा सबैभन्दा बढी ६४ जना छन् भने सुनसरीमा १९ जना रहेका छन् । यस्तै, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आजसम्म कोरोना संक्रमित कुल संख्या १ हजार ९ सय ७ पुगेको छ ।















Discussion about this post