Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा खड्का

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ३०, २०८१
in समाचार
0
पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा खड्का
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा भरत खड्का निर्वाचित भएका छन् ।

प्रेस चौतारी र प्रेस युनियन गठबन्धनका उम्मेदवार रहेका खड्का ६१४ मतसहित उनी अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का महासंघ उदयपुरमा दुईपटक अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

उनका प्रत्यासी विवेक गौतमले ३१७ मत प्राप्त गरे । यसैगरी अर्का उम्मेदवार सन्तवीर लामाले १२७ मत प्राप्त गरे ।

उपाध्यक्षमा कुमोद अधिकारीले ६८० मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार शिवप्रसाद ढुंगानाले ३२५ मत प्राप्त गरे । महिला उपाध्यक्षमा ६८१ मतसहित अम्बिका भण्डारी निर्वाचित हुँदा रिता मोक्तानले ३३८ मत प्राप्त गरिन् ।

महासचिवमा हिमाकुमारी चेम्जोङले ६६५ मतसहित निर्वाचित भइन् । महासचिवका प्रत्यासी अमृत बास्तोलाले २७५ र राजेन्द्रकुमार राईले १०६ मत प्राप्त गरे । समावेशी सचिवमा अरबिन्दकुमार मेहता ६०९ मतसहित निर्वाचित भए ।

यसैगरी अर्का उम्मेदवार गजेन्द्र राईले ३८४ मत प्राप्त गरे । खुल्ला सचिवमा ध्रुव भट्टराई निर्विरोध निर्वाचित भए ।

कोषाध्यक्षमा ५२२ मतसहित सुदीप कोइराला निर्वाचित भए । अर्का उम्मेदवार किशोर बुढाथोकी र मोहन भट्टराईले समान २२२ मत प्राप्त गरे । अर्का उम्मेदवार बाबुराम भण्डारीले ६२ मत प्राप्त गरे ।

Tags: कोसी प्रदेशनेपाल पत्रकार महासंघभरत खड्का
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : सुनसरीमा प्रहरीले स्वीप अपरेसन गरी १२० जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न इकाइहरूबाट...

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण
FEATURE BREAKING

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा कहिले हुन्छ पुल निर्माण ?

by रासस
बैशाख ११, २०८३
0

झापा : राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी खण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३
तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा कहिले हुन्छ पुल निर्माण ?

बैशाख ११, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1376 shares
    Share 550 Tweet 344
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    534 shares
    Share 214 Tweet 134
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.