मोरङको बिराटनगर महानगरपालिका १४ मा रहेको पोखरीमा डुबेर १६ बर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए लगत्तै सोहि स्थानमा खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे सोही पोखरीमा बिशाल चौधरी मृत अवस्थामा फेला परेको थिए
यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।















Discussion about this post