तरुण दल सुनसरीका क्षेत्रीय सभापति जसबहादुर लिम्बुले पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
उनले ट्राफिक प्रहरीका लागि चाहिने आवश्यक मास्क, सेनिटाईजर र पन्जा बितरण गरेका हुन् ।

तरुण दलसँग आबद्ध रहेका अन्य युवाहरु सहितले पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मालाई उक्त सामाग्री सहयोग गरेका हुन् ।
लिम्बूले यसअघि पनि ईलाका प्रहरी कार्यालय इटहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।















Discussion about this post