इटहरी : पूर्वमा सेयर लगानीकर्ताहरू संगठित भएका छन् । एक भेला आयोजना गदै सेयर लगानीकर्ताहरू संगठित भएका हुन् । भेलाले पूर्वाञ्चल लगानीकर्ता संघ गठन गर्ने निर्णय गरेको छ ।
जसको अध्यक्षमा गिरिराज घिमिरे चयन भएका छन् ।
यसैगरी उपाध्यक्षमा दिव्यज्योति प्रसाईँ, सचिवमा हेमन्त नेपाल, सहसचिवमा सुवास भुजेल र कोषाध्यक्षमा नृपबहादुर निरौला चयन भएका छन् ।
यसैगरी संघको सदसयहरूमा ध्रुव अधिकारी, नारायण साह, लोकबहादुर वन, योगेश कोइराला, राजनारायण चौधरी, पूजा पौडेल, अनिष श्रेष्ठ, सुष्मा दङ्गाल, मनोज भण्डारी र भेषजा काफ्ले चयन भएका छन् ।
उक्त संघले सेयर लगानीकर्ताहरू हक, हितमा काम गर्ने बताइएको छ ।














Discussion about this post