Saturday, November 15, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीलाई बाटो छेकेर हातपात

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ५, २०८१
in समाचार
0
कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीलाई बाटो छेकेर हातपात
133
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्वव थापालाई बाटो छेकेर हातपात भएको छ ।

गृह जिल्ला झापामा गएका थापा शनिबार नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर फकिँदै गर्दा बाटो छेकेर हातपात भएको हो ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापतिसमेत रहेका थापामाथि शनिबार साँझ साढे ५ बजेतिर जामुनबारी चोकस्थित जुकेखाडी नजिकै आक्रमण भएको कांग्रेस झापा सचिव कृष्ण हुमागाईँले पुष्टि गरे ।

बा १ झ ६५३ नम्बरको गाडीमा थापा सवार थिए । थापासँगै गाडीमा सवार रहेका हुमागाईंका अनुसार बा १ ञ १८७० का चालक भक्त कटवालले आक्रमण गरेका हुन् ।

उनले भने, ‘बाटोमा गाडीले छेकिरहेपछि साइड दिनका लागि रिक्वेस्ट गर्यौँ । साइड नदिएपछि हामी साइड लिएर अगाडि बढिरहेका थियौँ, अचानक स्पीडमा ल्याएर अगाडि बाटो छेकेपछि सभापति ज्यू ले पुनः साइड दिन आग्ह गरेपनि अचानक बक्सिङले हिर्काए ।’

उनका अनुसार पुनः बाटो छेकेपछि साइड दिन आग्रह गरेको भएपनि कटवालले बक्सिङले हिर्काएका थिए ।

झापाकै शिवसताक्षी ११ निवासी कटवालले दाहिने हातको बक्सिङले हिर्काउँदा थापाको देब्रे आँखाको माथिपट्टी चोट लागेको छ । त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि थापा उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना भएका थिए । उनी सामान्य उपचारपछि घर फर्किएका छन् । पक्राउ परेका कटवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Tags: उद्वव थापाकोसी प्रदेशहातपात
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय
FEATURE BREAKING

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

इटहरी : आफ्नै घरमा बसेर सरकारबाट आवास भत्ता लिएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी विवादमा...

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार
समाचार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

धरान : विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरीले धरानमा ठूलो परिमाणको गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–४ बौद्ध बिहार...

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

ताप्लेजुङमा मन्दिरबाट लडेर बालिकाको मृत्यु

कार्तिक २९, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

मतदाता नामावली संकलन मंसिर ५ गतेसम्म

कार्तिक २८, २०८२
जेनजी आन्दोलनको आवरणमा मोरङमा विध्वंस मच्चाउने २१ जना पक्राउ (सूचीसहित)

जेनजी आन्दोलनको आवरणमा मोरङमा विध्वंस मच्चाउने २१ जना पक्राउ (सूचीसहित)

कार्तिक २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

कार्तिक २९, २०८२
धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

कार्तिक २९, २०८२
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

ताप्लेजुङमा मन्दिरबाट लडेर बालिकाको मृत्यु

कार्तिक २९, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2625 shares
    Share 1050 Tweet 656
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    343 shares
    Share 137 Tweet 86

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.