गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरस बाट आज ६८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
कोरोनाभाइरस बाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,९३८ पुगेको छ।
अहिले देशभरि ११,११८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न दैनिक प्रत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन्।















Discussion about this post