स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो ।
सोअनुसार जनता बहुमुखी क्याम्पसको निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि अनेरास्ववियुले असन्तुष्टि जनाएको छ ।
कसले के भने भिडिओमा हेर्नुुहोस्



![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-360x180.png)










![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)

Discussion about this post