Monday, December 8, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

मेयर कप क्रिकेट प्रतियोगिता : आइतबार इटहरी र विराटनगरबीच फाइनल खेल हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८१
in खेलकुद, समाचार
0
मेयर कप क्रिकेट प्रतियोगिता : आइतबार इटहरी र विराटनगरबीच फाइनल खेल हुने
86
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी मेयर कप क्रिकेट प्रतियोगिताको आइतबार फाइनल खेल हुने भएको छ ।

अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि इटहरी उपमहानगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको हो ।

इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा शनिवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा विराटनगरले दमक नगरपालिकालाई ८ विकेटले पराजित गर्दै इटहरीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

इटहरीले शुक्रबार इलामको माई नगरपालिका माथि ४२ रनको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो ।

शनिबार दमकले प्रस्तुत गरेको ९० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १० दशमलव ५ बलमा २ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो । विराटनगरका लागि मिनस थापाले नट आउट ३८ र चिराग शाहले २० रन बनाएर टिमलाई जिताए ।

त्यसअघि सकिब हकले १० रन बनाउँदा विराटनगरले अतिरिक्त १४ रन उपहार पाएको थियो । दमकको लागि दुवै विकेट छविलाल खड्काले लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दमकले निर्धारित २० ओभरमा १८ दशमलव ३ बल खेल्दै ८९ रन मात्र बनाउन सकेको थियो ।

दमकको इनिङमा हिमांशु गिरीले २४, सुगम बुढाथोकीले २१ र अविनाश सिंहले १० रन मात्र बनाउन सके ।

विराटनगरका अमर यादवले ४ विकेट लिँदा कृतिक कामतले २ विकेट हात पारे ।

खेलको म्यान अफ दि म्याच विराटनगरका अमर यादव घोषित हुँदै नगद एक हजार पाँच सय प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार पाउने आयोजक सेभेन स्टार क्लबले जनाएको छ । प्रतियोगितामा १८ वटा टिम सहभागी थिए ।

Tags: #खेलकुदक्रिकेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
0

धरान : इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका १३ स्थित साबिर ग्यारेजबाट एक सय ४९ किलोग्राम लागूऔषध गाँजासहित तीन जनालाई...

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…
समाचार

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–२ मा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएको आरोपमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३२ वर्षीया...

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

मंसिर २१, २०८२
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

मंसिर २१, २०८२
विराट मेडिकल कलेजमा थप १६ शैयाको सीसीयु सञ्चालनमा

विराट मेडिकल कलेजमा थप १६ शैयाको सीसीयु सञ्चालनमा

मंसिर २१, २०८२
सुनसरीमा किसानको गुनासो – यसपटकको दसैँ दशा भएर आयो

बेमौसमी वर्षाको असरले सुनसरीमा धान उत्पादन घट्यो

मंसिर २१, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

मंसिर २१, २०८२
मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

मंसिर २१, २०८२
बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

मंसिर २१, २०८२
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

मंसिर २१, २०८२



लाेकप्रिय

  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    385 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    233 shares
    Share 93 Tweet 58
  • बेपत्ता भएकी इटहरीकी मञ्जुको शव सर्दु जलाधार क्षेत्रमा फेला, घटना शंकास्पद

    217 shares
    Share 87 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.