गएको २४ घण्टामा नेपालमा नयाँ ७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।
यो सङ्क्रमित सगै कुल सङ्ख्या ३२,६७८ पुगेको छ।
सो अवधिमा १०,२३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरि १३,७१५ जनामा सक्रिय सङ्क्रमण रहेको दैनिक प्रत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । ती मध्ये सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्















Discussion about this post