Friday, November 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा खसीको भन्दै बाख्रीको मासु बेचेको पाइएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८२
in समाचार
0
विराटनगर आगलागीका पीडित परिवारलाई महानगरले राहत उपलब्ध गराउने
91
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मापदण्डविपरीत माछा, मासु व्यवसाय सञ्चालन गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ ।

महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो ।

विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५–५ किलो खसीको चिन्ह नभएको (बाख्री)को मासु बरामद गरी नष्ट गरिएको शाखा संयोजक यादवले जानकारी दिए ।

त्यस्तै, विराटनगर–९ मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस, विराटनगर–११ करिया मिट सेन्टर, कञ्चन फ्रेस हाउसलाई मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

उनीहरूको पसलमा सामान्य कमीकमजोरी देखिएकाले अन्तिम पटकका लागि सचेत गराइएको यादवले जानकारी दिए ।

अनुगमनमा नगर प्रहरीका प्रमुख राजन पौडेलसहित कृषि तथा पशुपंक्षी शाखाका कर्मचारी र नगर प्रहरीको सहभागिता रहेको थियो ।

Tags: #अनुगमन#विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रानी नाकाको बेथिति हटाउन विराटनगर महानगर र सुरक्षा निकायको पहल
FEATURE BREAKING

रानी नाकाको बेथिति हटाउन विराटनगर महानगर र सुरक्षा निकायको पहल

by टाकुरा न्यूज । इटहरी
मंसिर १०, २०८३
0

विराटनगर : नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको...

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास
FEATURE BREAKING

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

by टाकुरा न्यूज । इटहरी
मंसिर १०, २०८३
0

धरान : धरानस्थित आसरा सुधार केन्द्र पानवारीमा महिला लागूऔषध दुर्व्यसनीको उपचार तथा पुनर्स्थापनाका लागि छुट्टै भवन निर्माण हुने भएको छ...

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

मंसिर १०, २०८३
जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

मंसिर १०, २०८३
चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

मंसिर १०, २०८३
सामूहिक गिरफ्तारीको चुनौती दिँदै पत्रकारहरूको धर्ना

सामूहिक गिरफ्तारीको चुनौती दिँदै पत्रकारहरूको धर्ना

मंसिर १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रानी नाकाको बेथिति हटाउन विराटनगर महानगर र सुरक्षा निकायको पहल

रानी नाकाको बेथिति हटाउन विराटनगर महानगर र सुरक्षा निकायको पहल

मंसिर १०, २०८३
धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

मंसिर १०, २०८३
उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

मंसिर १०, २०८३
जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

मंसिर १०, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1121 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    391 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.