सुनसरीको दुहबी १२ बुगडरी मुस्लिम टोल बस्ने २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउसो सवा १२ बजे आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।















Discussion about this post