मोरङ रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
मण्डलले आज विहान ०६ बजे आफ्नै खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका हुन् ।
घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली परिचालन गरि कानुनी कार्बाही भईरहेको प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।















Discussion about this post