झापा : झापामा ९२ जना थुनुवा भागेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६ जना र इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवा भागेका हुन् ।
प्रहरी प्रवक्ता तथा डीएसपी खगेन्द्र खड्काकाअनुसार भदौ २४ गते भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रहरी कार्यालयमा आक्रमण गर्दै गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भएर अनुसन्धानमा रहेका छन् ।












Discussion about this post