Saturday, November 8, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा एम्बुलेन्सको ठक्करबाट प्रहरीका सहायक हवल्दारको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०८२
in समाचार
0
मोरङमा एक पुरुष मृत भेटिए

सांकेतिक तस्वीर ।

54
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङमा एम्बुलेन्सको ठक्करबाट प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।

जिल्लाको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा आइतवार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४७ प ६९२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको मृत्यु भएको हो ।

झापा प्रहरी कार्यालयमा कार्यरत लिम्बू मोरङको केराबारी गाउँपालिका–२ का बासिन्दा हुन् ।

एम्बुलेन्स चालक झापा दमक नगरपालिका–९ का ४१ वर्षीय विष्णु प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

Tags: #मोरङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

जेनजी आन्दोलनमा तोडफोड गर्ने श्रीमान–श्रीमती पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८२
0

झापा : जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले दुई जनालाई पक्राउ...

प्रचारप्रसारको अभावले ओझेलमा भोजपुर हतुवागढीको ‘महादेव थान’
विविध

प्रचारप्रसारको अभावले ओझेलमा भोजपुर हतुवागढीको ‘महादेव थान’

by रासस
कार्तिक २२, २०८२
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।...

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

कार्तिक २२, २०८२
परिश्रमी हात : नाङ्लो बुनेर वार्षिक सात लाखसम्म बिक्री गर्दै इटहरीका वसन्त

परिश्रमी हात : नाङ्लो बुनेर वार्षिक सात लाखसम्म बिक्री गर्दै इटहरीका वसन्त

कार्तिक २२, २०८२
सुनसरीमा स्कार्पियोबाट ठूलो परिमाणको गाँजा बरामद

सुनसरीमा स्कार्पियोबाट ठूलो परिमाणको गाँजा बरामद

कार्तिक २२, २०८२
कोसी प्रदेशसभाको बैठक भदौ १ गते

कोशी प्रदेशसभा कटहरीबाट सञ्चालन हुने

कार्तिक २१, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

जेनजी आन्दोलनमा तोडफोड गर्ने श्रीमान–श्रीमती पक्राउ

कार्तिक २२, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा भोजपुर हतुवागढीको ‘महादेव थान’

प्रचारप्रसारको अभावले ओझेलमा भोजपुर हतुवागढीको ‘महादेव थान’

कार्तिक २२, २०८२
वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

कार्तिक २२, २०८२
परिश्रमी हात : नाङ्लो बुनेर वार्षिक सात लाखसम्म बिक्री गर्दै इटहरीका वसन्त

परिश्रमी हात : नाङ्लो बुनेर वार्षिक सात लाखसम्म बिक्री गर्दै इटहरीका वसन्त

कार्तिक २२, २०८२

लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2618 shares
    Share 1047 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1224 shares
    Share 490 Tweet 306
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    765 shares
    Share 306 Tweet 191
  • कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोग्दै गरेका फरार कैदी मृत भेटिए

    527 shares
    Share 211 Tweet 132

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.