झापामा थप २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका स्रोतका अनुसार केही डाक्टर तथा नर्स गरी जम्मा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल उनीहरु सबै जना आइसोलेसनमा रहेको र अस्पताल सुरक्षित रहेको जनाइएको छ ।















Discussion about this post