विराटनगरमा आज एकजना कोरोना संक्रमित मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा सोमबार संक्रमित पुरुषको मृत्यु भएको हो ।
उनी विराटनगर महानगरपालिका वडा नम्बर १० का बासिन्दा हुन् ।
७६ वर्षीय पुरुषको बिहान सबा ३ बजे उपचारको क्रममा मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिएका छन् ।















Discussion about this post