इटहरी : ‘मोन्था’ चक्रवातको आंशिक असरले भारी वर्षा हुँदा इटहरीका सबै विद्यालयहरूमा बिदा दिइएको छ ।
इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्धारा जारी सूचनाअनुसार मौसम प्रतिकुलका कारण आज (शुक्रवार) एक दिन इटहरी उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको हो ।
शिक्षा शाखा प्रमुख रमेशकुमार शाहद्धारा जारी सूचनामा भनिएको छ, ‘मिनपचास विदाबाट कट्टाहुने गरि विदा दिने निर्णय भएको हुँदा सोही बमोजिम विद्यालयहरू बिदा गर्नुहुन जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
सूचना















Discussion about this post