सुनसरीक कोशी गाउँपालिका ३ बस्ने ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउसो ३ बजे कोशी गाउँपालिका ३ मै झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । निजले बोकेको झोला खोलेर हेर्दा ५० बोतल DIALEX-DC, ५०० ट्याब्लेट Nitrosun र २८८ क्यापसुल SPASMO-PROXYVON फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका मोहमद उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन
मोरङ : जलवायु परिवर्तन, सिमसार क्षेत्रको विनाश र मानव अतिक्रमणका कारण सगरमाथा तथा हिमालय पार गरेर नेपाल भित्रिने हिउँदे आगन्तुक (बसाइँसराइ...















Discussion about this post