धनकुटा : धनकुटामा भरुवा बन्दुक फेला परेको छ ।
पाख्रीबास नगरपालिका–१०, स्थित चुङमाङमा बेवारिसे अवस्थामा झाडीभित्र लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको हो ।
प्रादेशिक प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको नेतृत्वमा खटिएको टोलीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो ।













Discussion about this post