Tuesday, November 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोटरसाइकल दुर्घटनामा इटहरी निवासी शिक्षक कोइरालको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २५, २०८२
in समाचार
0
मोटरसाइकल दुर्घटनामा इटहरी निवासी शिक्षक कोइरालको मृत्यु
99
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङको सुन्दरहरैँचा–८ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी-८ का ५१ वर्षीय कमल कोइरालाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा. प्र-०३-००१-ख १६०२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चिप्लिएर लडेपछि पछाडिबाट आउँदै गरेको बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मोरङको बेलबारी–४ स्थित कसेनी माध्यमिक विद्यालयका शिक्षक कोइराला केही वर्षअघि इटहरीमा बसोबास गर्दै आएका थिए ।

Tags: #मोरङदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीको मुख्य चौकमा ट्राफिक लाइट र सिसी क्यामेरा जडान
FEATURE BREAKING

अपराध र दुर्घटना निगरानी गर्न सुनसरीमा २५० वटा सीसी क्यामेरा राखिने

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८३
0

इटहरी : सुनसरीमा अपराध नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र सीमावर्ती गतिविधिको निगरानीका लागि प्रहरीले जिल्लाभर सीसीटीभी सञ्जाल विस्तार गर्ने योजना...

दुर्घटनामा १५ दिने शिशुको मृत्यु
समाचार

मोरङमा खेल्दाखेल्दै बेपत्ता भएका बालकको शव निर्माणाधीन घरको खाल्डोमा

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८३
0

मोरङ : मोरङको रतुवामाईमा घरनजिकै खेल्न गएका चार वर्षीय बालक बेपत्ता भएको भोलिपल्ट निर्माणाधीन घरको सेप्टिक ट्यांकीका लागि खनिएको खाल्डोमा...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न अनुमति

मंसिर १, २०८३
जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

मंसिर १, २०८३
सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

कार्तिक ३०, २०८३
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

कार्तिक ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीको मुख्य चौकमा ट्राफिक लाइट र सिसी क्यामेरा जडान

अपराध र दुर्घटना निगरानी गर्न सुनसरीमा २५० वटा सीसी क्यामेरा राखिने

मंसिर १, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

मोरङमा खेल्दाखेल्दै बेपत्ता भएका बालकको शव निर्माणाधीन घरको खाल्डोमा

मंसिर १, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न अनुमति

मंसिर १, २०८३
जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

मंसिर १, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1091 shares
    Share 436 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    338 shares
    Share 135 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.