Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा स्वरूप परिवर्तन र ध्वनी प्रदूषण गर्ने १० मोटरसाइकल नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १६, २०८२
in समाचार
0
इटहरीमा स्वरूप परिवर्तन र ध्वनी प्रदूषण गर्ने १० मोटरसाइकल नियन्त्रणमा
81
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ध्वनी प्रदूषण नियन्त्रण तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने मोटरसाइकलविरुद्ध विशेष चेकिङ अभियान सञ्चालन गरेको छ।

पूर्व–पश्चिम लोकमार्ग (एशियन हाइवे), कोशी राजमार्ग तथा इटहरी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएको अभियानका क्रममा अवैध रूपमा स्वरूप परिवर्तन गरिएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेकामध्ये रोयल इन्फिल्ड ब्रान्डका ९ थान र पल्सर एनएस मोडलको १ थान मोटरसाइकल रहेको छ।

ट्राफिक प्रहरीकाअनुसार ती मोटरसाइकलहरूमा कम्पनीद्वारा स्वीकृत मापदण्डविपरीत साइलेन्सर परिवर्तन गरी अत्यधिक ध्वनी निकाल्ने बनाइएको थियो। यस्ता स्वरूप परिवर्तनले सर्वसाधारणलाई असहज बनाउनुका साथै पैदलयात्री, वृद्धवृद्धा, बालबालिका तथा बिरामी व्यक्तिहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले कारबाही गरिएको हो।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरूमा गरिएको अवैध परिवर्तन तत्काल हटाइ मूल स्वरूपमा फर्काउन लगाइएको छ।

त्यसपछि सवारी तथा यातायात व्यवस्था ऐन अनुसार सम्बन्धित चालकहरूलाई आवश्यक ट्राफिक कारबाही गरिएको कार्यालयले जनाएको छ। कारबाही पश्चात चालकहरूलाई अभिभावकको उपस्थिति तथा रोहवरमा जिम्मा लगाइएको छ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय युवावर्गमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ‘लाउड साउन्ड’ निकाल्ने प्रवृत्ति बढ्दै गएको छ।

जसका कारण ध्वनी प्रदूषण मात्र नभई सडक दुर्घटनाको जोखिमसमेत बढिरहेको छ। तीव्र आवाजका कारण अन्य सवारी चालकहरू तर्सिने, संकेत सुन्न नसक्ने तथा अचानक ब्रेक लाग्दा दुर्घटना हुन सक्ने जोखिम रहने प्रहरीको भनाइ छ।

प्रहरीले आगामी दिनहरूमा पनि ध्वनी प्रदूषण गर्ने, ट्राफिक नियम उल्लंघन गर्ने तथा सवारी साधनको स्वरूप परिवर्तन गरी सडकमा चलाउनेहरूविरुद्ध निरन्तर निगरानी र कडाइका साथ कारबाही गरिने जनाएको छ।

साथै सवारी चालकहरूलाई कानुन पालना गर्न, सवारी साधनको मूल स्वरूप कायम राख्न र सुरक्षित तथा जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरिएको छ।

Tags: #इटहरी#ट्राफिकट्राफिक प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा
खेलकुद

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी : १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
समाचार

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1278 shares
    Share 511 Tweet 320
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.