नेपाल सरकारले विंसं २०८३ सालका लागि सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरेको छ।
१३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेअनुसार मंगलबार उक्त सूची औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
सरकारले संघीय, प्रदेश तथा स्थानीय तहका कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा लागू हुनेगरी वार्षिक बिदा तालिका तय गरेको जनाएको छ।
राजपत्रमा प्रकाशित सूचीअनुसार दशैं, तिहार, छठ, ईद, क्रिसमस, ल्होसारलगायत पर्वहरूमा सार्वजनिक बिदा रहनेछ।
यस्तो छ बिदाको सूची :














Discussion about this post