झापा : झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा रास्वपा उम्मेदवार निशा डाँगी निर्वाचित भएकी छन् । उनले ४५ हजार ६८० मत प्राप्त गरिन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए ।
एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत प्राप्त गरे ।














Discussion about this post