Thursday, November 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरी गोल्डकपको उद्घाटन खेलमा नाइजेरियालाई पराजित गर्दै युवा समाज मोरङ अन्तिम चारमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८२
in खेलकुद, समाचार
0
इटहरी गोल्डकपको उद्घाटन खेलमा नाइजेरियालाई पराजित गर्दै युवा समाज मोरङ अन्तिम चारमा
73
SHARES
Share on FacebookShare on Twitter

इटहरी : १६ औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगितामा युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमवार राति भएको उद्घाटन खेलमा युवा समाज मोरङले जस्ट जोन फुटबल क्लब नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

मोरङको जितमा श्रीजन गौतम, सुजन डंगोल र दोर्जे तामाङले एक–एक गोल गरे। खेलको चौथो मिनेटमै श्रीजनले गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए। विपक्षी डिफेन्डर तायो एक्किरिन्ससोयबाट रिबाउण्ड भएको बललाई उनले जाली चुमाएका हुन्।

३५ औं मिनेटमा डिबोला हामजामले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। डेबिड ओलवोको फ्रिकिक मोरङका गोलकिपर प्रमञ्जय गच्छदारले नियन्त्रण गर्न नसक्दा आएको रिबाउण्ड बललाई हामजामले सदुपयोग गरेका थिए।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ३८औं मिनेटमा सुजन डंगोलले उत्कृष्ट गोल गर्दै मोरङलाई पुनः अग्रता दिलाए। त्यसपछि ४२औं मिनेटमा दोर्जे तामाङले गोल थपेपछि खेल ३–१ को अवस्थामा पुगेको थियो।

खेलको अन्त्यतिर थपिएको पाँच मिनेटको अतिरिक्त समयमा एडिगन पिटरले एक गोल फर्काए पनि नाइजेरियन टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

खेलको ‘प्लेयर अफ द म्याच’ दोर्जे तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल र विदेशका गरी ८ टोली सहभागी छन्।

जसमा मच्छिन्द्र फुटबल क्लब, प्लानिङ ब्वाइज क्लब, झापा–११, सातदोबाटो फुटबल क्लब, युवा समाज मोरङ, आयोजक राष्ट्रिय जागृति क्लब, यूकेएफसी भारत र जस्ट जोन फुटबल क्लब नाइजेरिया रहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँमा चित्त बुझाउनेछ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

त्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकका अध्यक्ष केशव कार्कीले जानकारी दिए ।

Tags: #खेलकुदइटहरी गोल्डकपगोल्डकप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश
FEATURE BREAKING

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : इटहरी रंगशालामा बुधबार साँझ गीत मात्रै गुञ्जिरहेका थिएनन्, देश र समाजप्रतिको एउटा सन्देश पनि फैलिरहेको थियो । मञ्चमा...

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की
समाचार

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

by माधव पोख्रेल
कार्तिक १८, २०८३
0

उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सरकारले नौ वर्षको अवधिमा धेरै काम गरेको र विकास निर्माणको भौतिक...

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३
तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

कार्तिक १८, २०८३
‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

कार्तिक १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

कार्तिक १९, २०८३
कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

कार्तिक १८, २०८३
६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.