Monday, May 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३, २०८३
in FEATURE BREAKING, समाचार
0
अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब
75
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मानिस अस्पताल जीवन बचाउन पुग्छन् ।

तर विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा भने एक महिलाको मृत्यु भएपछि सुन गायब भएको घटनाले अस्पतालभित्रको सुरक्षा र नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सविना दनुवार उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।

आइतबार बिहान चिकित्सकले मृत्यु घोषणा गर्नुअघि ईसीजी गर्ने बहानामा पर्दा लगाइयो । त्यही समय उनको कानमा रहेको करिब एक तोला सुनको मुन्द्रा रहस्यमय ढंगले गायब भएको परिवारको आरोप छ ।

आफन्तले सुन हराएको कुरा उठाउँदा अस्पताल प्रशासनले सुरुमा घटना नै अस्वीकार गरेको थियो ।

तर उपचारकै क्रममा खिचिएको भिडियोमा मृतकको कानमा सुन स्पष्ट देखिएको तथा सीसी क्यामेरा फुटेजमा समेत शङ्कास्पद गतिविधि देखिएपछि अस्पताल प्रशासन रक्षात्मक बनेको स्रोत बताउँछ ।

घटनापछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो । प्रहरी बोलाइएपछि भएको छलफलमा अस्पताल प्रशासनले दोषी कर्मचारीमाथि छानबिन गर्ने भन्दै मृतकका परिवारलाई एक तोला सुन बराबरको रकमको चेक दिएको बताइएको छ ।

अस्पतालका सञ्चालक कृष्ण खवासले घटनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यता मोरङ प्रहरी प्रमुख कवित कटवालले घटनामाथि गम्भीर अनुसन्धान भइरहेको बताएका छन् ।

जीवन बचाउने थलो मानिएको अस्पतालमै मृतकको शरीरबाट गहना गायब भएपछि सर्वसाधारणमा भय र आक्रोश फैलिएको छ ।

Tags: #विराटनगरसमाज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरका कृषक व्यवसायिक किवी खेतीतर्फ आकर्षित
समाचार

भोजपुर : किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन

by रासस
जेष्ठ ४, २०८३
0

भोजपुर : यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवी खेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि...

वंशिलाघाटमा बेलिब्रिज सञ्चालन, खोटाङ–भोजपुरको यातायात सहज
विविध

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको बेलिब्रिज निकालिए

by रासस
जेष्ठ ४, २०८३
0

खोटाङ : निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी...

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

जेष्ठ ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

जेष्ठ ३, २०८३
बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरका कृषक व्यवसायिक किवी खेतीतर्फ आकर्षित

भोजपुर : किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन

जेष्ठ ४, २०८३
वंशिलाघाटमा बेलिब्रिज सञ्चालन, खोटाङ–भोजपुरको यातायात सहज

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको बेलिब्रिज निकालिए

जेष्ठ ४, २०८३
अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब

अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब

जेष्ठ ३, २०८३
धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

जेष्ठ ३, २०८३

लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1386 shares
    Share 554 Tweet 347
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    512 shares
    Share 205 Tweet 128
  • इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

    374 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.