Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
in समाचार
0
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ
252
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीबाट ब्राउनसुगर, लागूऔषधजन्य औषधि र दुई लाखभन्दा बढी नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रहरी इन्टेलिजेन्स टोली विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–१ स्थित एक डेरा कोठामा खानतलासी गरेको थियो।

प्रहरीका अनुसार ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ घर भई हाल इटहरी–१ मा डेरा गरी बस्ने ३२ वर्षीय मनोज काफ्लेको कोठाबाट १ दशमलव ३१ ग्राम ब्राउनसुगर, ट्रामाडोलका १० क्याप्सुल, डाइसाइक्लोमिनका ४ ट्याब्लेट, डिक्लोमाइनका ७ ट्याब्लेट तथा नगद २ लाख १ हजार ४३५ रुपैयाँ बरामद गरिएको छ।

उक्त कोठामा रहेका इटहरी–१ निवासी २५ वर्षीय छत्रमान लिम्बुलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट कोशी प्रदेश १० प ४११६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।

बरामद लागूऔषध, नगद र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।

उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: #इटहरी#पक्राउ#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
भिजिट नेपाल

काँकडभिट्टा नाकाबाट तीन महिनामा भित्रिए एक हजार १०६ जना विदेशी पर्यटक

by रासस
कार्तिक १०, २०८३
0

झापा : पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५...

इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

इलाम : हत्या मुद्दामा दोषी ठहर भएको करिब १५ वर्षपछि इलामका एक फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट पाँच...

झापामा विपद्बाट एक महिनामै १० करोडभन्दा बढीको क्षति

झापामा विपद्बाट एक महिनामै १० करोडभन्दा बढीको क्षति

कार्तिक १०, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया वृद्धाको मृत्यु

कार्तिक १०, २०८३
कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट तीन महिनामा भित्रिए एक हजार १०६ जना विदेशी पर्यटक

कार्तिक १०, २०८३
इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कार्तिक १०, २०८३
झापामा विपद्बाट एक महिनामै १० करोडभन्दा बढीको क्षति

झापामा विपद्बाट एक महिनामै १० करोडभन्दा बढीको क्षति

कार्तिक १०, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया वृद्धाको मृत्यु

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.