इटहरी उपमहानगरपालिका र वडा कार्यालयहरु आज (आइतबार) बन्द हुने भएको छ ।
नगर कार्यपालिकाको कार्यालयमा कार्यरत भेटेरिनरी राजेश प्रसाद पौड्यालको निधन भएको हुँदा उपमहानगर र वडा कार्यालयमा शोक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
शनिबार बेलुका उपचारका क्रममा पौडेलको मृत्यु भएको हो । आज बिहान एक सूचना जारी गर्दै जानकारी गराइएको हो ।

















Discussion about this post