धरानमा आज बिहान ७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ ।
सङ्क्रमण हुनेहरुमा धरान १८ का ३६ वर्षीय महिला, धरान १६ का ४९ वर्षीय महिला, धरान ३ का ६४ वर्षीय पुरुष, धरान १० का ३९ वर्षीय पुरुष, धरान ४ का २७ वर्षीय पुरुष, धरान ११ का ३३ वर्षीय पुरुष र धरान १३ का ५५ वर्षीय पुरुष सहित ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार सङ्क्रमितहरूको विवरण लिने क्रम जारी रहेको बताएका छन् ।














Discussion about this post