Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
in समाचार
0
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती
178
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गुरुकुल मिडिया प्रालिद्वारा सञ्चालित टाकुरा न्यूजको सम्पादकमा अर्जुन कुमार उप्रेती नियुक्त भएका छन् । मिडियाको सम्पादकीय नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उप्रेतीलाई सम्पादकको जिम्मेवारी दिइएको हो ।

उप्रेतीले आफ्नो पत्रकारिता यात्रा पत्रकारिता २०५३ सालबाट विजयपुर साप्ताहिकबाट सुरु गरेका हुन् । उनले अन्नपूर्ण पोस्ट र दर्शन दैनिकमा संवाददाता, २०६२ देखि आफू सम्पादक प्रकाशक रहेर २०७५ सालसम्म हम्रो नयाँ संसार साप्ताहिक पत्रिका, हिमाल खबरमा फ्रिलान्सर लेख तथा न्यूज प्रकाशन गरेका छन् ।

यसअघि सप्तकोशी एफएमको स्टेशन म्यानेजरको जिम्मेवारीसमेत सम्हालिसकेका उप्रेतीले खोपके न्यूजमा फेलो रिपोर्टिङसमेत गरेका छन् । उनले समाचार लेखन, सम्पादन तथा सञ्चारसम्बन्धी विभिन्न क्षेत्रमा अनुभव हासिल गर्दै आएका छन् ।

उप्रेतीद्धारा लिखित नेपालमा सुरुङयुद्ध, ‘द लाप्चा’ (नेपाली र अंग्रेजी), रेडियो पत्रकारितालगायतका पुस्तक प्रकाशित छन् ।

उप्रेती पत्रकारितासँगै शिक्षण पेसामासमेत आबद्ध छन् । उनी इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा समाजशास्त्र तथा मानवशास्त्रमा उपप्राध्यापकका रूपमा कार्यरत छन् ।

सञ्चार तथा सामाजिक विषयमा अध्यापनसँगै पत्रकारितामा समेत सक्रिय रहँदै आएका उप्रेतीले टाकुरा न्यूजमा यसअघि विभिन्न विषयमा विचार लेख्दै आएका थिए ।

मानविकी तथा सामाजिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका उप्रेतीको शैक्षिक पृष्ठभूमि तथा पत्रकारिता अनुभवलाई टाकुरा न्यूजको सम्पादकीय कार्यमा उपयोग गर्ने अपेक्षा गरिएको छ ।

सञ्चार क्षेत्रमा आएको परिवर्तनसँगै डिजिटल पत्रकारिताको विकास र पाठकको बदलिँदो रुचिअनुसार समाचार सामग्रीलाई थप प्रभावकारी बनाउने चुनौती अहिले सञ्चारमाध्यमसामु रहेको छ ।

सम्पादकको जिम्मेवारी पाएसँगै उप्रेतीले टाकुरा न्यूजको समाचार उत्पादन, सम्पादन, विषय छनोट तथा सम्पादकीय नीतिलाई थप व्यवस्थित बनाउने बताएका छन् ।

विशेषगरी स्थानीय तथा प्रदेशस्तरका विषयलाई प्राथमिकताका साथ उठाउँदै तथ्यमा आधारित, विश्वसनीय र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनेतर्फ उनको भूमिका रहने उनले बताए ।

टाकुरा न्यूजले विशेषगरी पूर्वी नेपालको स्थानीय मुद्दा, सामाजिक सरोकार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, विकास निर्माण तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित हुँदै आएको छ ।

नयाँ सम्पादकीय नेतृत्वसँगै टाकुरा न्यूजले समाचारको गुणस्तर, प्रस्तुति र विश्वसनीयतालाई थप प्राथमिकता दिने जनाएको छ ।

डिजिटल पत्रकारितामा बढ्दो प्रतिस्पर्धाबीच पाठकलाई छिटो समाचार दिने मात्र नभई तथ्य, सन्दर्भ र खोजमूलक सामग्रीलाई प्राथमिकता दिने लक्ष्यसहित सम्पादकीय टिमलाई अघि बढाउने तयारी गरिएको छ ।

डिजिटल सञ्चारमाध्यमको विस्तारसँगै समाचारको विश्वसनीयता कायम राख्नु, गलत सूचना र अफवाहबाट जोगिनु तथा स्थानीय आवाजलाई प्राथमिकताका साथ सार्वजनिक बहसमा ल्याउनु सम्पादकीय नेतृत्वका महत्वपूर्ण जिम्मेवारीका रूपमा देखिएका छन् ।

Tags: अर्जुन उप्रेती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की
समाचार

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    828 shares
    Share 331 Tweet 207
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    740 shares
    Share 296 Tweet 185
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.