Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home धर्म/संस्कृति

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

ज्याे. पं. सम्राट् गाैतम by ज्याे. पं. सम्राट् गाैतम
भदौ २५, २०८३
in धर्म/संस्कृति, विविध, समाचार
0
आजको राशिफल – भाद्र २१ गते आइतबार
52
SHARES
Share on FacebookShare on Twitter

२०८३ भदौ २५ गते बिहीवार सोही अनुसार १० सेप्टेम्बर २०२६ ।

श्रीशाके १९४८ नेपाल संवत् ११४६ गुँलागा दक्षिणायन, वर्षा ऋतु , रौद्रनाम संवत्सर भाद्र महिना कृष्णपक्षको चतुर्दशी तिथि १०:०४ सम्म तत्पश्चात् औंसी मघा नक्षत्र १४:४८ सम्म उप्रान्त पूर्वफाल्गुनी नक्षत्र चन्द्रमा सिंह राशिमा निशि बार्ने, दर्शश्राद्ध ।

आजको राशिफल

मेष

नेतृत्व क्षमता प्रस्फुटन हुनेछ र रचनात्मक कार्यले सफलता दिलाउनेछ। करियरमा नयाँ अवसर मिल्नेछन्, तर सम्बन्धमा अहंको टकरावबाट बच्नुहोला।

वृष

पारिवारिक विवाद सुल्झिएर जानेछ र राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ, तर स्वास्थ्यमा सावधानी अपनाउनुहोला।

मिथुन

चिताएको कार्य सम्पादन गर्न सकिनेछ र उच्चपदासीन व्यक्तिहरूको साथ मिल्नेछ। सेवामुलक कामबाट नाम र प्रतिष्ठा कमाउन सकिनेछ।

कर्कट

आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् र पारिवारिक जमघटमा रमाइलो भोजनको आनन्द मिल्नेछ। विश्वस्त पात्रबाट सहायता मिल्नेछ।

सिंह

प्रतिष्ठित कार्य गर्ने समय रहेको छ र समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ र आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ।

कन्या

कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला र आलस्यले गर्दा अवसरको फाइदा उठाउन नसकिएला। असंयमित व्यवहारले परिवारमा अशान्तिको माहौल बन्न सक्छ।

तुला

रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन् र उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्।

वृश्चिक

नोकरी वा पेशामा अधिकारी वर्ग हजुरको कार्यशैलीबाट प्रभावित हुनेछन् र नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ।

धनु

व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला र शिक्षाको क्षेत्र फराकिलो हुनुका साथै विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ।

मकर

अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला र व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात लाग्ला। व्यापारमा पारदर्शिता राख्नुहोस् र स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला।

कुम्भ

आज घरपरिवारभन्दा बाहिरको जिम्मेवारी बढी हुन सक्छ र आम्दानी बढाउने विषयमा नयाँ विचार आउनेछ। आफन्तसँग भएको कुराकानीले पुरानो भ्रम हट्नेछ।

मीन

आज नयाँ मानिससँग चिनजान हुने सम्भावना छ र किनमेल गर्दा मन लागेको सबै कुरा तुरुन्तै नकिन्नुहोला। कुनै सांस्कृतिक वा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।

Tags: #राशिफलआजको राशिफल
ज्याे. पं. सम्राट् गाैतम

ज्याे. पं. सम्राट् गाैतम

Related Posts

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
समाचार

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

by ज्याे. पं. सम्राट् गाैतम
भदौ २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ । घरभित्र खेलिरहेका बेला बुधबार साँझ...

विकास निर्माणमा हातेमालो श्रमदान
विविध

विकास निर्माणमा हातेमालो श्रमदान

by ज्याे. पं. सम्राट् गाैतम
भदौ २५, २०८३
0

उदयपुर : त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले...

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.