गएको २४ घण्टामा नेपालमा अहिले सम्मकै सर्वाधिक धेरै २,७२२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ यो वृद्धि भएसगै सङ्क्रमित हुनेको सङ्ख्या ८२,४५० पुगेको छ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार २३४ छ । स्वास्थ्य मन्त्रालयले यसअघि सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा धेरै भएमा निश्चित क्षेत्रमा अवस्था हेरेर लकडाउन गर्न सरकारलाई सिफारिस गरिसकेको छ।














Discussion about this post