गएको २४ घण्टामा नेपालमा आज ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये १६८४ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका रहेका छन् ।
आज थपिएका सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिभएसगै नेपालमा हालसम्म ९४ हजार २ सय ५३ जना सङ्क्रमित पुगेका छन् । सङ्क्रमित भएकोमध्ये ६८ हजार ६ सय ६८ जना सङ्क्रमणमुक्त भएका छन्।
यो सङ्क्रमितको वृद्धि अहिलेसम्मकै सर्वाधिक उच्च हो ।














Discussion about this post