धरान १६ साँगुरी मार्गकी महिला सुकमाया तामाङ आज बिहान झुण्डिएको अवस्थामा फेला परेकी छन् । मृतक महिला लामो समयदेखि डिप्रेसनको औषधी प्रयोग गर्ने गरेकी रहिछिन् । उनी बेलाबेला काम्ने गरेकोले देवी उत्रिने भनि गए राती धामी राखेको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्
उनको शवलाइ आज नै पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बस्नेतले जानकारी दिएका छन् । । तर, पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको छ ।
मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् ।



















Discussion about this post