इटहरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी ५ का ८९ बर्षीय र इटहरी ६ का ६८ बर्षीय पुरुषको मृत्युु भएको हो ।
उनका अनुसार उनीहरूको वीपी प्रतिष्ठानको कोभिड हस्पिटलमा मृत्यु भएको हो । केही दिन अगाडि कोरोना देखिएपछि उपचाररत रहेपनि आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
दीर्घ रोगी र जेष्ठ नागरिकलाई कोरोनाले असर गर्दै गएको र सजक रहन उनले अपिल गरेका छन् ।
बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी
धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...
















Discussion about this post