धरान उपमहानगरपालिकाका मेयर तिलक राईका सहयोगी, शिक्षा महाशाखाका कर्मचारी, सञ्चारकर्मी सहित धरानमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विभिन्न क्षेत्र एवं वडाका गरि ८६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा ४ जनाको पुनः रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।














Discussion about this post