धरानमा थप २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमार्फत पीसीआर जाँच गराएका थप २५ जनामा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
उनका अनुसार यो सँगै धरानमा संक्रमितहरुको कुल संख्या २५७६ पुगेको छ ।















Discussion about this post