इटहरीमा मोटरसाईकलले एक व्यक्तिलाई ठक्कर दिएको छ ।
इटहरी १८ कान्छी चौक चतरा भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३१ प ८५४० न. को मोटरसाईकलले साईकल यात्री रामधुनी ७ बस्ने बर्ष ५५ को भुवन कुमार श्रेष्ठलाई ठक्कर दिँदा घाईते भएका हुन् ।
घाईतेको इटहरीमा उपचार भईरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
साथै मोटरसाईकल चालक सोही ठाउँ बस्ने वर्ष ४५ को शम्भु बुढाथोकी गम्भीर घाईते भई उपचारार्थ लगिएको प्रहरीले जनाएको छ ।














Discussion about this post