नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ४४२ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै विगत २४ घण्टामा ३ हजार ५३८ जना निको भइ घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल २८ हजार ८७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।













Discussion about this post