वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज ४ का ५० बर्षीय पुरुष छन् ।
दीर्घरोग भएका उनको हिजो दिउँसो सवा १२ बजे मृत्यु भएको हो । तर, उनको मृत्युबारे प्रतिष्ठानले आज बिहान मात्र औपचारिक जानकारी दिएको हो ।
मृतकलाई मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।














Discussion about this post