धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक वृद्धाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका ३ की ८२ बर्षीया वद्धाको आज बिहान मृत्यु भएको हो ।
प्रतिष्ठानको सूचना केन्द्रका अनुसार आज बिहान ७ बजेर ५० मिनेटमा वृद्धाको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।
उनी मृगौलाको बिरामी थिइन् । मंसिर ७ गते कोभिड अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।














Discussion about this post