पछिल्लो २४ घण्टामा नेपालमा थप २७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९० जना डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । जसमध्ये २ लाख ६० हजार ५६७ जना निको भएका छन् भने ४ हजार ३०१ ज्ना सक्रिय संक्रमित रहेका छन् ।
शुक्रबार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९ सय ४८ पुगेको छ ।













Discussion about this post