Saturday, April 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भ्यालेन्टाइन्स डे : उपहार होइन, यी बानीले जित्न सक्नुहुन्छ पार्टनरको मन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०७६
in विविध
0
भ्यालेन्टाइन्स डे : उपहार होइन, यी बानीले जित्न सक्नुहुन्छ पार्टनरको मन
271
SHARES
Share on FacebookShare on Twitter

१४ फेब्रुअरी आउनेबित्तिकै मानिसहरु आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईं साँच्चै नै आफ्नो पार्टनरलाई सधैं खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत् हरेक दिन विशेष महसुस गराउन सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं :

प्रेमका साथै समय पनि दिनुहोस् : 

आफ्नी प्रेमिका वा श्रीमतीलाई समय दिनुहोस् । पार्टनरले कहिले ध्यान देला भनेर उनलाई कुर्नु नपरोस् । तपाईंले जति समय दिनुहुन्छ त्यसैमार्फत् महिलाले तपाईंको प्रेम बुझ्छन् । व्यावसायिक जीवनमा जतिसुकै व्यस्त भएपनि समयमै घर पुग्नुहोस् ।

तारिफ गर्नुहोस् :

पार्टनरको लुक, हेयरस्टाइल, बडी, कपडा र उनको कामको तारिफ गर्न सिक्नुहोस् । तपाईंले भनेका शब्द उनका लागि निकै महत्वपूर्ण हुन्छ । सम्बन्धमा भएको यत्तिका समयपछि पनि पार्टनरको तारिफ गर्नु पर्छ र रु भनेर कहिले पनि नसोच्नुहोस् ।

सरी भन्न सिक्नुहोस् : 

जब तपाईं रिसमा केही गल्ती गर्नुहुन्छ तब चाँडोभन्दा चाँडो माफी माग्नुहोस् । सरी नभनीकन मूभ अन नगर्नुहोस् । यसमार्फत् यो पनि थाहा हुन्छ कि तपाईं आफ्नो पार्टनरको भावनालाई कति सम्मान गर्नुहुन्छ ।

सरप्राइज गिप्ट किन्नुहोस् :

कहिले काँही कुनै प्रसंग बिना नै स–सानो उपहार दिनुहोस् । यसले तपाईंको उपहार महत्वपूर्ण नभई यसमार्फत् तपाईंले व्यक्त गर्ने प्रेमलाई पार्टनरले महसुस गर्छन् ।

सल्लाह माग्नुहोस् :

महत्वपूर्ण विषयमा पार्टनरको धारणा बुझ्नुहोस्, कुराकानी गर्नुहोस् । जीवनको महत्वपूर्ण निर्णयमा उनलाई सँगै लिएर हिँड्नुहोस्, यसो गर्दा उनलाई आफ्नो महत्वबारे थाहा हुन्छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सीमापार पर्यटनको रणनीति : बिर्तामोडमा ‘कोशी–बंगाल उत्सव’को तयारी
भिजिट नेपाल

सीमापार पर्यटनको रणनीति : बिर्तामोडमा ‘कोशी–बंगाल उत्सव’को तयारी

by गुरु ढकाल
चैत्र १८, २०८२
0

झापा :  बिर्तामोडमा आयोजना हुन लागेको ‘कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२’ लाई आयोजकहरूले सीमापार पर्यटन सहकार्यको नयाँ मोडेलका रूपमा...

निर्माण सुरू भएको ११ वर्षपछि बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन
विविध

निर्माण सुरू भएको ११ वर्षपछि बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन

by टाकुरा न्यूज । इटहरी
चैत्र १८, २०८२
0

इलाम : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा युवालाई लक्षित गरी उदय परियोजना सञ्चालन गरिएको बताएका छन्। इलामको...

भोजपुर : जलस्रोत संरक्षणसँगै थलथले पोखरीको स्तरोन्नति

चैत्र १८, २०८२
चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान

चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान

चैत्र १७, २०८२
पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक

पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक

चैत्र १७, २०८२
सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे इटहरीमा प्राविधिक विद्यार्थीको सक्रियता

सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे इटहरीमा प्राविधिक विद्यार्थीको सक्रियता

चैत्र १६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठानमा १३ बुँदे सुधार योजना लागू

चैत्र २१, २०८२
यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

चैत्र २१, २०८२
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, हर्क साम्पाङ भन्छन् – ‘महिला उम्मेदवार खडा गर्दैछौँ’

चैत्र २१, २०८२
तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

चैत्र २१, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    938 shares
    Share 375 Tweet 235
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    684 shares
    Share 274 Tweet 171
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    214 shares
    Share 86 Tweet 54
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    199 shares
    Share 80 Tweet 50
  • यी हुन् सुनसरीका सरकारी कार्यालयबाट पक्राउ परेका १७ जना बिचौलिया

    194 shares
    Share 78 Tweet 49

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.